सोलो रिलिजको फाइदा, ‘मिसिङः केटी हराएको सूचना’ का लागि क्यूएफएक्समा ६० शो बाँडियो

KoribatiKoribatiSourceJan 20, 20251 min read
सोलो रिलिजको फाइदा, ‘मिसिङः केटी हराएको सूचना’ का लागि क्यूएफएक्समा ६० शो बाँडियो

अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ यही शुक्रबार (माघ ११) देखि प्रदर्शनमा आउने तयारीमा छ। चर्चित डकु-ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनको निर्देशनमा तयार भएकाले फिल्मप्रति दर्शकमा चासो र अपेक्षा उच्च छ। देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा फिल्मको अग्रिम बुकिङ खुलिसकेको छ। क्यूएफएक्सले १६ वटा हलमा […]

The post सोलो रिलिजको फाइदा, ‘मिसिङः केटी हराएको सूचना’ का लागि क्यूएफएक्समा ६० शो बाँडियो appeared first on Koribati.com.