‘माइतीघर’मा धिरज अनुबन्ध, लाइनअप पुरा

Thulo PardaThulo PardaSourceJan 20, 20251 min read
‘माइतीघर’मा धिरज अनुबन्ध, लाइनअप पुरा
काठमाडौं – रोहित अधिकारीको निर्माणमा बन्न लागेको चलचित्र ‘माइतीघर’मा चर्चित कलाकारहरूको उपस्थिति रहने भएको छ ।  पछिल्लो क्रममा धिरज मगर चलचित्रमा अनुबन्धित भएसँगै चलचित्रमा कलाकारहरूको लाइनअप पुरा भएको छ । यसमा केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, दिकिला शेर्पा र बुद्धि तामाङ जस्ता कलाकारहरूको अभिनय रहने भएको छ । यो चलचित्र आगामी फूलपातीमा रिलिज […]