रंगखबर, काठमाडौँ: साइन्स फिक्सन फिल्म ‘एक्लो’बाट अभिनेता विजय लामाको क्यारेक्टर लुक रिलिज गरिएको छ। भर्खरै सार्वजनिक भएको पोस्टरमा अभिनेता लामालाई बृद्ध अवस्थामा देखाईएको छ। उनि फिल्ममा भिष्मको क्यारेक्टर देखिने जानकारी निर्माण टिमले दिएका छन। उनको पोस्टरको साईडमा इन्टरड्युसिङ्ग मुटु लेखिएको छ। यस अघि निर्माण टिमले फिल्मका अन्य कलाकारहरुको पनि क्यारेक्टर लूक्स रिलिज गरिसकेको छ। प्रदिप शाहीको निर्देशन […]
‘एक्लो’बाट विजय लामाको क्यारेक्टर लुक रिलिज


