‘आउटलः दफा २१९’ मा शरीरमा आगो लगाएर सुशिलले गरे एक्सन

KalakarmiKalakarmiSourceJan 20, 20251 min read
‘आउटलः दफा २१९’ मा शरीरमा आगो लगाएर सुशिलले गरे एक्सन
काठमाडौं– अभिनेता सुशिल श्रेष्ठको एक्सनका कारण चर्चा र प्रतिक्षामा रहेको नयाँ नेपाली फिल्म ‘आउटलः दफा २१९’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा सुशिलले कुनै पनि नेपाली कलाकारले अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दावी निर्माण पक्षको छ । केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख रुपैयाँ खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । अब भने फिल्म रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माण पक्षको भनाई छ । यसैबीच, यो फिल्मका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्यका लागि सुशिलको शरीरमा ...