‘केटी हराएको सूचना’ लाई क्यूएफएक्सले दियो ६० सो

Himal KhabarHimal KhabarSourceJan 20, 20251 min read
‘केटी हराएको सूचना’ लाई क्यूएफएक्सले दियो ६० सो
काठमाडौँ- क्यूएफएक्स सिनेमाजले फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को टिकट खुलाएको छ। यही शुक्रबार अर्थात् माघ ११ देखि प्रदर्शन हुने फिल्मको सोमबारदेखि नै टिकट खुलाएको हो। नेपालकै पहिलो मल्टिप्लेक्स क्युएफएक्स सिनेमाजले उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० सो दिएको छ। उपत्यकाअन्तर्गतका हल भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल लबिम मलमा ४/४ सो […]