‘मिसिङः केटी हराएको सूचना’ को अग्रीम बुकिङ खुला

KalakarmiKalakarmiSourceJan 20, 20251 min read
‘मिसिङः केटी हराएको सूचना’ को अग्रीम बुकिङ खुला
काठमाडौं– यही माघ ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को अग्रीम टिकट बुकिङ खुला भएको छ । नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको लागि अग्रीम बुकिङ खुला गरिएको हो । नाजिर हुसेन तथा सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्मलाई क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ तथा उपत्यकाबाहिर ३५ गरी कुल ६० शो दिएको छ । जसअनुसार उपत्यकाअन्तर्गत भक्तपुरमा ४, छायाँ सेन्टरमा ४, सिटी स्क्वायर मलमा ४, सिभिल मलमा ४, दरबार सिनेप्लेक्समा २, लबिम मलमा ४ र राइजिङ मलमा ३ शो दिएको छ । उपत्यका बाहिर विराटनगरमा ...