मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा परिस्थित अनुसार आफूलाई ढाल्नुहोस्। व्यर्थको वादविवादबाट टाढा रहनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आफ्नो क्रोधलाई आफूमाथि हावी हुन नदिनुहोला। कार्य थाल्नुभन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, […]
The post आज–०७ माघ २०८१ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.


