‘एक्लो’मा विजय लामाको नयाँ अवतार, वृद्धको भूमिकामा प्रस्तुत

Thulo PardaThulo PardaSourceJan 19, 20251 min read
‘एक्लो’मा विजय लामाको नयाँ अवतार, वृद्धको भूमिकामा प्रस्तुत
काठमाडौं – नेपाली चलचित्रमा नयाँ प्रयोगको रूपमा रहेको साइन्स फिक्सन चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता विजय लामालाई वृद्धको भूमिकामा देखाइएको छ । लामाले निभाएको पात्रको नाम भिस्म रहेको छ भने उनको परिचय ‘इन्ट्रोड्युसिङ मुटु’ भनेर दिइएको छ । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीले ‘एक्लो’लाई हलिउड स्तरको बनाउने […]