ट्रेन्डिङको शिर्ष स्थानमा ‘एक्टर’को ट्रेलर

Ramailo ChaRamailo ChaSourceJan 19, 20251 min read
ट्रेन्डिङको शिर्ष स्थानमा ‘एक्टर’को ट्रेलर
प्रदीप खड्का स्टारर फिलम ’एक्टरः टेक वन’को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । पन्ध्र लाख बढी भ्युज सहित माघ १६ देखि रिलिज हुने फिल्मको प्रोमो ट्रेन्डिङको पहिलो नम्वरमा पर्न सफल भएको हो। गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी यही माघ १६ गते यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । रोमाञ्चक […]