नवल नेपालको निर्देशनमा ‘मंगलम् २’ बन्दै

Himal KhabarHimal KhabarSourceJan 19, 20251 min read
नवल नेपालको निर्देशनमा ‘मंगलम् २’ बन्दै
काठमाडौँ- नवल नेपालको निर्देशनमा फिल्म ‘मंगलम्’ को दोस्रो भाग बन्ने भएको छ। फिल्ममा छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहनेछ। निर्माता ओझा र निर्देशक नेपालबीच आइतबार कागजी सम्झौंता भएको हो। ओझाकाअनुसार फिल्ममा कलाकार तथा प्राविधिक पक्षबारे केही समयपछि सार्वजनिक गरिनेछ। ‘मंगलम’ २०७४ सालमा निर्माण भएको थियो। फिल्ममा समावेश गीत ‘पर्ख पर्ख मायालु’ बोलको गीत चर्चित […]