केदार घिमिरे पछि ‘माग्ने राजा’मा आर्यन सिग्देल अनुबन्धित

Ramailo ChaRamailo ChaSourceJan 19, 20251 min read
केदार घिमिरे पछि ‘माग्ने राजा’मा आर्यन सिग्देल अनुबन्धित
फिल्म माग्ने राजा’को महत्वपूर्ण भूमिकामा अभिनेता आर्यन सिग्देलको ईन्ट्री भएको छ । निर्देशक ऋषि लामिछानेका अनुसार फिल्मको सबैभन्दा महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । पछिल्लो समय लगालग ठूला–ठूला फिल्ममा देखिन थालेका आर्यनले महाभोजको छायाँकन सकेलगत्तै “माग्ने राजा’को सेट जोइन गर्ने गरी सहमति दिएका हुन। कलाकार घिमिरे र आर्यन तेश्रो पटक फिल्मको पर्दामा सँगै […]