‘दुखी आत्मा’ निर्माण टिमले देशका १० शहरमा ‘जोक जात्रा’ आयोजना गर्ने

The Cinema TimesThe Cinema TimesSourceJan 19, 20251 min read
‘दुखी आत्मा’ निर्माण टिमले देशका १० शहरमा ‘जोक जात्रा’ आयोजना गर्ने
द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउने सिनेमा ‘दुःखी आत्मा’को प्रचारलाई आक्रामक बनाउन ‘जोक जात्रा’ कार्यक्रम गरिने भएको छ । केही चर्चित कमेडियनसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम देशका १० वटा सहरमा गरिने निर्माता हिमाल कडरियाले जानकारी दिए । उक्त कार्यक्रममा सिनेमाका कलाकारहरु पनि सहभागी हुनेछन् । ‘जोक जात्राः […]