१० शहरमा ‘जोक जात्रा’ गर्दै ‘दुखी आत्मा’ टिम

Ranga KhabarRanga KhabarSourceJan 19, 20251 min read
१० शहरमा ‘जोक जात्रा’ गर्दै ‘दुखी आत्मा’ टिम
रंगखबर, काठमाडौँ: फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर र ब्रेकअप कविताले दर्शकको साथ पाइरहेको छ । ‘ब्रेकअप कविता’ले सामाजिक संजालमा दर्शकको उच्च साथ पाइरहेको छ । यो कवितालाई दर्शकले निकै मन पराएपछि निर्माणपक्ष पनि उत्साहित छ । अब, फिल्मको टिमले नाम चलेका केही कमेडियनहरुसँग सहकार्य गर्दै ‘जोक जात्रा’ कार्यक्रम आयोजना गर्ने […]