सलोन र दुर्गेशलाई रंगीको प्रचार गर्न भ्याईनभ्याई

Ranga KhabarRanga KhabarSourceJan 19, 20251 min read
सलोन र दुर्गेशलाई रंगीको प्रचार गर्न भ्याईनभ्याई
रंगखबर, काठमाडौँ: आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ टिजर र गीत ‘छ भने माया’का कारण चर्चामा छ । बाबुछोरीको कथा बोल्ने फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छन् । सलोन नै प्रस्तुतकर्ता रहेको फिल्मको प्रचारका लागि सलोन र ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव दौडाहामा छन् । उनीहरुले हालैमात्र […]