रंगखबर, काठमाडौँ: प्रेम दिवशको अवसर पारेर अर्थात् फागुन १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मायाबी’को प्रचारमा अभिनेता पल शाहले कुनै पनि कसर बाकि छोडेका छैनन् अहिले। उनि पुग्ने हरेक महोत्सवमा शाहले आफ्नो फिल्म ‘मायाबी’लाई प्रचार गरिरहेका हुन्छन्। अहिले नेपालका हरेक महोत्सव पल र ‘मायाबीमय’ नै भएको छ भन्दा फरक नपर्ला। नेपालका अधिकांश ठाउँमा भईरहेको महोत्सवमा पललाई हेर्न दर्शकको […]
‘मायाबी’को प्रचारमा कुनै कसर छोडेनन् पलले, ‘मायाबीमय’ बन्दै महोत्सवहरु


