समिक्षाले एयरलाइन्सका कर्मचारीलाई कमिसन लिएको हो कि भन्ने शंका गरेपछि…

KalakarmiKalakarmiSourceJan 19, 20251 min read
समिक्षाले एयरलाइन्सका कर्मचारीलाई कमिसन लिएको हो कि भन्ने शंका गरेपछि…
काठमाडौं– गायिका समिक्षा अधिकारी अहिले मोहत्वहरुमा व्यस्त छिन् । आइतवार पनि उनी आफ्नो प्रस्तुति दिनका लागि बिहान आठ बजे नै काठमाडौंको विमानस्थलमा पुगिसकेकी थिइन् । तर उनले विमानमा यात्रा गर्न भने पाइनन् । आज उनले कुन ठाउँमा प्रस्तुति दिन जान लागेको भन्ने बारेमा स्पष्ट नखुलाए पनि उनको स्टाटसले उनी नेपालगन्जमा प्रस्तुति दिन जान लागेकी हुन् कि भन्ने बुझिन्छ । उनले लेखेको स्टाटसमा केहि समय अगाडि पनि आफू एयरलाइन्स कम्पनिकै कारण नेपालगञ्जको आफ्नो कार्यक्रम नै छुटाउनु परेको कुरा बताएकी छिन् । आज पनि उनलाई त्यस्तै अवस्था आएको छ । ...