मायाका रंगहरुमा कुन्दन अनुबन्धित

Chitra LaharChitra LaharSourceDec 31, 20231 min read
मायाका रंगहरुमा कुन्दन अनुबन्धित

काठमाडौं । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म मायाका रंगहरुमा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् । उनले सोनी टिभिबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान अनि बलिउड फिल्म श्रीदेवी बङ्ग्लो र मिशन चाइनामा मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन् । फिल्मको मुख्य भुमिकामा यसअघि नै […]

The post मायाका रंगहरुमा कुन्दन अनुबन्धित appeared first on CHITRALAHAR.COM.