‘एक्टर: टेक वन’को ट्रेलर सार्वजनिकसँगै बढ्यो चलचित्रको प्रतीक्षा

Thulo PardaThulo PardaSourceJan 17, 20251 min read
‘एक्टर: टेक वन’को ट्रेलर सार्वजनिकसँगै बढ्यो चलचित्रको प्रतीक्षा
काठमाडौं – यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’को ट्रेलर सार्वजनिक गरिएको छ । एक रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ । सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले विभिन्न इन्टरनेट प्लेटफर्महरूमा हेरेका छन् । राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा […]