‘जनै हराएको बाहुन’ नामक फिल्म बन्ने

Ramailo ChaRamailo ChaSourceJan 17, 20251 min read
‘जनै हराएको बाहुन’ नामक फिल्म बन्ने
नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रा.लि.ले फिल्म ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ । यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन्। फिल्मले गाउँबाट शहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार, यो चलचित्रले दर्शकलाई एक अनौठो […]