‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 17, 20251 min read
‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको शुक्रबार सार्वजनिक १ मिनेट ५६ सेकेण्डको ट्रेलर सिनेमाका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । पहाडी मूलकी सृष्टिलाई मधेसी मूलका नाजिरले कोठामा बन्धक बनाएर राखेपछिको अवस्थाबाट सुरु हुने […]