लुम्बिनी- बुटवलकै पुरानोमध्येमा पर्ने कालिका फिल्म हल एक वर्षदेखि बन्द छ। कुनै बेला बुटवलको एक नम्बर चलचित्र हलका रूपमा परिचित कालिका प्रविधिमा आएको परिवर्तन र हलसम्म दर्शक नआएपछि बन्द भएको हो। बुटवल राजमार्ग चौराहामा २०४१ साल भदौ १५ गतेदेखि सञ्चालनमा आएको यो हल २०७९ पुस १ गतेदेखि बन्द भएको हो प्रविधिमा आएको आमूल परिवर्तनका कारणले […]
बुटवलको पुरानो कालिका हल बन्द


