हिमाल न्यौपानेको निर्देशनमा ‘जनै हराएको बाहुन’ निर्माण घोषणा

The Cinema TimesThe Cinema TimesSourceJan 17, 20251 min read
हिमाल न्यौपानेको निर्देशनमा ‘जनै हराएको बाहुन’ निर्माण घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको निर्देशनमा सिनेमा ‘जनै हराएको बाहुन’ निर्माण घोषणा गरिएको छ । नयाँ कथा र आकर्षक नाममा सिनेमा निर्माण गर्न तयारी भएको निर्देशक न्यौपाने जानकारी दिए । यो उनको डेव्यु निर्देशकिय सिनेमा समेत हो । यसअघि उनले केही वृत्तचित्र तथा लघु सिनेमा निर्माण भएका थिए । पेपरक्लिप प्रालिको व्यानरमा निर्माण […]