नाक्छोङको छायांकन सुरु

Chitra LaharChitra LaharSourceJan 17, 20251 min read
नाक्छोङको छायांकन सुरु

काठमाडौँ । ज्योतिराज राईको निर्माणमा बन्न लागेको फिल्म ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । विहिबार मोरङको बेलाबारीमा शुभ–मुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको मुर्हूत परम्परागत भन्दा केही भिन्न तवरबाट गरिएयो । मुर्हूतमा स्थानिय विजुवाले तीन चुला र चिण्डोलाई पूजाससहित पुर्खाहरु सम्झदै फिल्मको मुर्हूत गरेका थिए । मुर्हत कार्यक्रममा लेखक तथा निर्देशक […]

The post नाक्छोङको छायांकन सुरु appeared first on CHITRALAHAR.COM.