हेर्नुस्, ‘होस्टेल ३’ को पहिलो गीत ‘टिक टिक टिक’

Ramailo ChaRamailo ChaSourceJan 17, 20251 min read
हेर्नुस्, ‘होस्टेल ३’ को पहिलो गीत ‘टिक टिक टिक’
फिल्म ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ । यसमा अलमोडासँगै सन्तोष राणाले र्‍याप भोकल दिएका छन् । गीत : ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, […]