लिम्बु चलचित्र युप्पारुङ को धरानमा भव्य प्रदर्शन

Hungama KhabarHungama KhabarSourceDec 30, 20231 min read
लिम्बु चलचित्र  युप्पारुङ को धरानमा भव्य प्रदर्शन

पुर्वी नेपालमा बसोबास गर्ने लिम्बु संस्कार, संस्कृतिमा आधारित भएर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘युप्पारुङ’ (बैना) को धरानमा भव्य रुपमा बिशेष प्रदर्शन गरिएको छ । सफल चलचित्र ‘पार्सल’, अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा बेस्ट सिनेमेट्रोग्राफी अवार्ड जित्न सफल सर्ट मुवी ‘द रेड्मुन’ निर्देशक रविन श्रेष्ठको लेखन निर्देशन रहेको ‘युप्पारुङ’ को बिहीवार धरान स्थित फ्रेण्ड्स सिनेमाजमा बिशेष शो […]

The post लिम्बु चलचित्र युप्पारुङ को धरानमा भव्य प्रदर्शन first appeared on HangamaKhabar.