‘होस्टेल ३’को पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 17, 20251 min read
‘होस्टेल ३’को पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । फागुन २३ गते रिलिज हुने सिनेमा ‘होस्टेल ३’को पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा सिनेमाका सबैजसो मुख्य कलाकार फिचर्ड छन् । सार्वजनिक गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । गीतमा अलमोडासँगै सन्तोष राणाले -याप भोकल दिएका छन् । ‘टिक टिक टिक, […]