एउटा निर्देशकको आँखामा नेपाली फिल्म

Himal KhabarHimal KhabarSourceJan 17, 20251 min read
एउटा निर्देशकको आँखामा नेपाली फिल्म
रंगमञ्च हुँदै नेपाली फिल्ममार्फत दयाहाङ राई, सौगात मल्ल, विजय बराल, नाजिर हुसेन, पशुपति राई, मेनुका प्रधानलगायत थुप्रै कलाकार दर्शककाे राेजाइ बनेका छन्। उनीहरूकै चरित्रप्रधान फिल्म दर्शकले मन पराइरहेका छन्। रंगमञ्चमा अभिनय गर्दै नाटक निर्देशन र फिल्ममा लम्किएका व्यक्तित्व हुन्  सुलक्षण भारती। भारतीले थुप्रै नाटक खेले। निर्देशन गरे। थिएटरमै मञ्चन भएको नाटकलाई फिल्मको पर्दामा ल्याउन सफल […]