हलमा लागे ‘फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’

Himal KhabarHimal KhabarSourceJan 17, 20251 min read
हलमा लागे ‘फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’
काठमाडौँ- माघ ३ देखि हलमा दुई नेपाली र एक हिन्दी  फिल्म ‘फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘अजाद’ प्रदर्शन भइरहेको छ। ‘फिरफिरे फिरिरी’ हरर र कमेडी जनरामा बनेको छ। फिल्म नवीन भट्टले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशित फिल्म हो। निर्देशक भट्टसहित सन्दिप श्रेष्ठको कथा लेखन छ। फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर […]