शरणार्थीको कथामा आधारित फिल्म ‘ल्हो-छाम्पा’ निर्माण हुने

Himal KhabarHimal KhabarSourceJan 17, 20251 min read
शरणार्थीको कथामा आधारित फिल्म ‘ल्हो-छाम्पा’ निर्माण हुने
काठमाडौँ- सन् १९९० को दशकमा भुटानबाट विस्थापित शरणार्थीको कथामा आधारित रहेर फिल्म ‘ल्हो-छाम्पा’ निर्माण हुने भएको छ। ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ जस्ता फिल्म निर्देशन गरी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेका निर्देशक नरेशकुमार केसीले उक्त फिल्म निर्देशन गर्नेछन्। फिल्मको पटकथा समीप्याराज तिमिल्सेनाले लेखेका छन्। निर्देशक केसीले भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने […]