तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

Ranga NepalRanga NepalSourceJan 16, 20251 min read
तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने
काठमाडौं । निर्देशक तुलसी घिमिरे माघे सङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण हुने उनले बताए । चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको बताइएको छ । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत […]