सन्तोष सेनको ‘बलिदान’ टिजर, विराज र प्रदिपको अभिनय माग

MnM NepalMnM NepalSourceNov 16, 20231 min read
सन्तोष सेनको ‘बलिदान’ टिजर, विराज र प्रदिपको अभिनय माग
नेपाली चलचित्र क्षेत्रमा दिल खोलेर चलचित्र निर्माणमा कोहि लागेको छ भने त्यो, सन्तोष शेन नै हुन् । चलचित्रलाई नयाँ नयाँ स्टाइलमा निर्माण र प्रदर्शनको लागी सेन खटिएका हुन्छन्। प्रेमगीत ३ लाई हिन्दी डब गरेर भारतमै सम्पादन र प्रदर्शन गर्न शेन सफल भएका थिए । यहि बीचमा निर्माता तथा निर्देशक सेनले आफ्नो नयाँ प्रोजेक्ट ‘बलिदान’को टिजर […]