ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को ‘साँझ पर्यो झमक्क’

Ramailo ChaRamailo ChaSourceJan 16, 20251 min read
ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को ‘साँझ पर्यो झमक्क’
प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ । फिल्मको यो गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया सहित करिब बाइस लाख बढी दर्शकको साथ पाएको हो। युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन तर्फको शिर्ष स्थानमा उक्लिएको गीतले हालसम्म ८७ हजार लाइक र तीन हजार ८ सयबढि प्रतिक्रिया पाएको छ । यो गीत […]