दीपेन्द्र लामा निर्देशित ‘दुखी आत्मा’को ‘ब्रेकअप कविता’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 16, 20251 min read
दीपेन्द्र लामा निर्देशित ‘दुखी आत्मा’को ‘ब्रेकअप कविता’ सार्वजनिक
माया, तिमी यसलाई एक घटना सम्झ । विन्ती यसलाई दुर्घटना नसम्झ । संझ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो । माथि उल्लेखित कविताको हरफ दीपेन्द्र लामा निर्देशित आगामी फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘दुखी आत्मा’मा समावेश गरिएको छ । कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो सिनेमामा समावेश […]