गत सातादेखि प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’ले ६ दिनमा कति कमायो ? निर्माण युनिटले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेको छ। फिल्मले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको हो । सुरुवातमा फिल्ममा दर्शकको संख्या न्युन देखिएपनि विस्तारै फिल्ममा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी […]
६ दिनमा ‘कार्साङ’ले कति कमायो ?


