‘लाज शरणम्’को अनौठो प्रचार तरिका, पाँच विधा भिडियो बनाउँदा पुरस्कार जित्ने मौका

Ranga KhabarRanga KhabarSourceJan 16, 20251 min read
‘लाज शरणम्’को अनौठो प्रचार तरिका, पाँच विधा भिडियो बनाउँदा पुरस्कार जित्ने मौका
रंगखबर, काठमाडौँ:  फिल्म ‘लाज शरणम्’ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत फिल्मका शिर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ । निर्माण पक्षका अनुसार, सहभागीहरुले लोकपप सँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत […]