‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’ रिलिज

Ranga KhabarRanga KhabarSourceJan 16, 20251 min read
‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’ रिलिज
रंगखबर, काठमाडौँ: आगामी फागुन २९ गते रिलिज हुने फिल्म ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । यस गीतका गीतकार तथा संगीतकार राजन राज शिवाकोटी हुन् भने गायनमा शिवाकोटी र मेलिना राईको स्वर रहेको छ । गीतमा मौलिक नेपाली शब्दहरू प्रयोग गरिएको छ । कविराज गहतराजले कोरियोग्राफ़ी तथा राम कुमार केसीले सिनेमाटोग्राफी गरेको गीतको […]