५१औँ दिनमा निश्चल निर्देशित ‘दिमाग खराब’

Thulo PardaThulo PardaSourceDec 30, 20231 min read
५१औँ दिनमा निश्चल निर्देशित ‘दिमाग खराब’
काठमाडौँ।निश्चल बस्नेत निर्देशित नेपाली चलचित्र ‘दिमाग खराब’ प्रदर्शनको ५१ दिने यात्रामा पुगेको छ । शनिवार यो गौरवपूर्ण यात्रामा पुगेको यस चलचित्रले यहाँसम्म पुग्दा झन्डै दश करोडको व्यापार गरेको छ । यो चलचित्र कार्तिक २४ गते रिलिज भएको थियो । हाल यो चलचित्र काठमाडौँको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा प्रदर्शनरत छ । सो हलमा कलाकार र सञ्चारकर्मीमाझ […]