‘लाज शरणम्’को अफर

eHimalaya TimeseHimalaya TimesSourceJan 15, 20251 min read
‘लाज शरणम्’को अफर
काठमाडौं । फागुन १४ गते महाशिवरात्रिको अवसर पारेर सिनेमाघरमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत चलचित्रका शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको हो । निर्माण पक्षका अनुसार, सहभागीहरूले लोकपपसँगै आधुनिक गीत, कविता, र्‍याप, क्यारिकेचर र भाषण