‘अञ्जिला’को गीतमा दया र मिरुनाले टोके ‘डल्ले खुर्सानी’

Ramailo ChaRamailo ChaSourceJan 15, 20251 min read
‘अञ्जिला’को गीतमा दया र मिरुनाले टोके ‘डल्ले खुर्सानी’
फागुन २९ गते रिलिज हुने फिल्म ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । गीतमा राजनराज शिवाकोटी शब्द तथा संगीत छ । गायन शिवाकोटीलाई गायिका मेलिना राईले साथ दिएकी छन् । गीत : कविराज गहतराजले कोरियोग्राफ़ी तथा राम कुमार केसीले सिनेमाटोग्राफी गरेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नृत्य रहेको छ […]