तुलसी घिमिरे ‘दर्पण छायाँ २’ पछि ’पहाड’ निर्देशन गर्दै

Ramailo ChaRamailo ChaSourceJan 15, 20251 min read
तुलसी घिमिरे ‘दर्पण छायाँ २’ पछि ’पहाड’ निर्देशन गर्दै
अग्रज निर्देशक तुलसी घिमिरे नयाँ फिल्म ‘पहाड’ घोषणा गरेका छन् । पछिल्लो फिल्म ‘दर्पण छायाँ २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको शिर्षक घोषणा गरेका हुन् । विपिन कार्कीको अभिनय रहने फिल्ममा लेखन तथा निर्देशन तुलसी घिमिरेको रहनेछ । यसमा ओजश्वी केसी निर्माता, प्रमोद प्रधान डिओपी, रञ्जित गजमेर सङ्गीत […]