बलिदान सांस्कृतिक महामहोत्सव आयोजना गरेर हजारौंको भीडबीच ‘बलिदान’को छायांकन

The Cinema TimesThe Cinema TimesSourceJan 15, 20251 min read
बलिदान सांस्कृतिक महामहोत्सव आयोजना गरेर हजारौंको भीडबीच ‘बलिदान’को छायांकन
द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष सेन निर्देशित सिनेमा ‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । मोरङको हसिना सिमसार क्षेत्रमा ‘बलिदान’को छायांकन भइरहेको छ । ठूलो क्यानभास देखाएर स्टोरी र कथालाई विश्वस्नीय बनाउन उनले सक्दो प्रयास गरिरहेका छन् । यसका लागि सन्तोषले तीन वटा सेट बनाएर सिनेमा खिचे । तीन वटा सेटमा मात्रै उनले तीन […]