अमेरिकामा बन्यो ‘हिउँको गीत’, वर्षा र जोयस मुख्य भूमिकामा

The Cinema TimesThe Cinema TimesSourceJan 15, 20251 min read
अमेरिकामा बन्यो ‘हिउँको गीत’, वर्षा र जोयस मुख्य भूमिकामा
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री वर्षा राउत र ‘साँघुरो’ निर्देशक जोयस पाण्डेको मुख्य भूमिका रहेको सिनेमा ‘हिउँको गीत’को छायांकन सम्पन्न भएको छ । ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका सिनेमा छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा खिचिएको सिनेमा पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्यको खिचेसँगै सम्पादन चरणमा प्रवेश गरेको हो । जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार […]