काठमाडौँ- निर्माता सन्जय न्यौपानेले नयाँ सिनेमा ‘रक्तबीज’को निर्माण घोषणा गरेको छन्। शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रूपमा प्रदीप भारद्वाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन्। निर्माण न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नाममा सिनेमा निर्माण गरेका थिए। उनले थुप्रै सिनेमामा अभिनय समेत गरेका छन्। यो सिनेमामा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य […]
‘रक्तबीज’को निर्माण घोषणा


