‘फेरि रेशम फिलिली’ को ‘ग्रीन कार्डैमा’

Himal KhabarHimal KhabarSourceJan 14, 20251 min read
‘फेरि रेशम फिलिली’ को ‘ग्रीन कार्डैमा’
काठमाडौँ- महाशिवरात्रिको अवसरमा फागुन १४ देखि प्रदर्शनमा हुने फिल्म ‘फेरि रेशम फिलिली’ को पहिलो गीत रिलिज भएको छ। ‘ग्रीन कार्डैमा’ बोलको गीत सार्वजनिक गरिएको हो। दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट लगायत छन्। यसअघि २०७२ सालमा रिलिज भएको फिल्म […]