काठमाडौं । यही पुस २७ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘पर्खि बसें तिमीलाई’ को धरानमा नियमित प्रदर्शन हुने एक शोबाट उठेको रकम धरानमा सुम्निमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माण पक्षले गरेको छ । शुक्रबार बिहान निर्देशक दीपक श्रेष्ठले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर उक्त कुराको जानकारी गराउनुभएको हो । मेयर साम्पाङले आफ्नो […]
मेयर हर्कको अभियानमा जोडियो ‘पर्खि बसें तिमीलाई’


