काठमाडौं – दयाहाङ राईको जोडीका रुपमा चर्चित रहेकी अभिनेत्री मिरुना मगरले खेल्न नभ्याएको मल्टीस्टारर फिल्म महाभोज आगमी विहिबार देखि फ्लोरमा जाने भएको छ । यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, सहित अञ्जना बराईली, मलिका महत र गौमाया गुरुङ प्रमुख भूमिकामा देखिदैछनन । मल्टीस्टारर प्रोजेक्टका रुपमा हेरिएको यो फिल्ममा गौमाया गुरुङ अन्तिम समयमा भित्रिईन जव …
मिरुना मगरले खेल्न नभ्याएको ‘महाभोज’ बिहीबारदेखि फ्लोरमा : बिहान भयो शुभसाइत


