अभिनेता इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’ बाट डेव्यु गर्दैछन् । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका दुवै जना चलचित्रलाई लिएर निकै उत्साहित छन् ।ताप्लेजुङका इओन हङकङमा जन्मिएका हुन् । काठमाडौंमा हुर्किए । अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आए । उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’ मा अन्तिम वर्षमा अध्ययनरत […]


