‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJan 14, 20251 min read
‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक
रंगखबर, काठमाडौँ:  बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ । ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा फिल्मकी प्रमुख कलाकार अस्मिता […]