चर्चामा ‘वसन्त’को ‘साँझ पर्यो झमक्क’

Ranga KhabarRanga KhabarSourceJan 14, 20251 min read
चर्चामा ‘वसन्त’को ‘साँझ पर्यो झमक्क’
रंगखबर, काठमाडौँ:  गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को पहिलो गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरेका थिए । फिल्मको पहिलो गीत ‘साँझ पर्यो झमक्क’ रिलिज भएको २४ घण्टा पनि नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो । हाल यो गीत युट्युबको ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ । सार्वजनिक गीतले दर्शकमाझ […]