‘फेरी रेशम फिलिली’को ‘ग्रीन कार्डैमा’ रिलिज

Ramailo ChaRamailo ChaSourceJan 14, 20251 min read
‘फेरी रेशम फिलिली’को ‘ग्रीन कार्डैमा’ रिलिज
फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा सिनेमामा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो । फिल्म महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउँदैछ । गीत : दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विनय […]